माघ १८, २०८२ आइतबार | ११:२९:२१
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

नेपाल कराते महासंघको वार्षिक साधारणसभा निजगढमा हुने

काठमाडौं । नेपाल कराते महासंघको वार्षिक साधारणसभा आगामी चैत ९ मा  हुने भएको छ । बुधबार बसेको कार्यसमिति बैठकले साधारणसभा बाराको निजगढमा गर्ने निर्णय गरेको हो ।

बैठकबाट साधारणसभा समारोह समिति सदस्यमा मजेन्द्र सिंह, गजेन्द्र सावद र दिलीप राजभण्डारी रहने निर्णय पनि भएको छ । त्यस्तै बैठकले महासंघको विधानलाई विश्व कराते महासंको निर्देशनअनुसार संशोधन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकबाट विश्व कराते महासंघ र एसियाली कराते महासंघको शुल्क सम्बद्ध संघसंस्थाहरूको सदस्यता शुल्कबाट तिर्ने, सदस्य सञ्जयकुमार राईको राजीनामा स्वीकृत गर्ने, कोषाध्यक्ष किसोर भट्टराईलाई राष्ट्रिय टिम म्यानेजर तथा राष्ट्रिय कराते एकेडेमी प्रमुख र डा.शिवराज भट्टलाई सदस्यमा नियुक्त गर्ने, नेपाल कराते महासंघको प्राविधिक समितिको प्रमुखकमा सेन्सी महेशकुमार श्रेष्ठलाई अनुमोदन गर्ने, रेफ्री आयोगका लागि कार्यादेश स्वीकृत गर्ने निर्णय भएका छन् ।

नेपाल शितोर्यु कराते संघबाट सदस्य मिलन प्रसाई निलम्बित भएकाले महासंघको सदस्यता स्वतः रिक्त भएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।