काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले संयुक्त अरब ईमिरेट्स (युएई) मा जारी के वान युथ लिगमा रजत पदक जितेकी छन्।
एरिकाले ६८ केजीमाथिमा बिहीबार रजत हात पारिन् । एरिकाले पहिलो खेलमा भारती खेलाडीविरुद्ध ८-० को सहज जित निकालिन् ।
त्यसपछि क्वार्टरफाइनलमा काजकिस्तानी खेलाडीविरुद्ध ४-१ र सेमिफाइनलमा टर्किस खेलाडीविरुद्ध ५-२ को जित निकाल्दै एरिका उपाधि नजिक पुगेकी थिइन् ।
एरिका फाइनलमा भने इरानी खेलाडीसँग ९-१ ले पराजित हुन पुगिन् । प्रतियोगितामा नेपालबाट एरिकालेमात्रै सहभागिता जनाएकी थिइन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
