माघ १८, २०८२ आइतबार | १०:३३:४९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

इन्डो-नेपाल वादोरियो करातेः नेपाल च्याम्पियन

 काठमाडौं । नेपाल १५ स्वर्ण, १७ रजत र ३३ कांस्य पदकका साथ पाँचौं इन्डो-नेपाल वादोरियो कराते प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ ।

बसुन्धरास्थित विशाल भवनमा भएको प्रतियोगितामा नेपालका लागि सरस्वती डोजो, गोकर्णेश्वरले सर्वाधिक ११ स्वर्ण, २ रजत र २ कांस्य पदक योगदान गर्यो ।

नेपाल वादोरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा भारतले ४ स्वर्ण, २ रजत र ५ कांस्य पदक जित्यो ।

रोहन जिमी पुरुष तथा प्रशंसा पहरी महिलातर्फ उत्कृष्ट ठहरिए । दुवै नेपालका हुन् ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, आयोजक संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा १७० खेलाडीले १९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।