चैत्र १४, २०८२ शनिबार | ०६:३१:२८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

आशिष श्रेष्ठले एसियाली कराते च्याम्पियनसिप खेल्ने

आशिषलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चोधरी ।

काठमाडौं । नेपालका आशिष श्रेष्ठले २०औं एसियाली कराते च्याम्पिन्सिपमा सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिता चीनको हाङझावमा सेप्टेम्बर १७ देखि २२ सम्म हुँदैछ ।

आशिष भुटानको थिम्पुमा सम्पन्न आठौं दक्षिण एसियाली कराते प्रतियोगिताका स्वर्ण र रजत पदक विजेता हुन् ।

यसैगरी उनले दक्षिण एसियाली कराते प्रतियोगिताको सातौं संस्करणमा रजत तथा ५५र ५६औं राष्ट्रिय कराते प्रतियोगिताम स्वर्ण पदक जितेका थिए ।

आशिषलाई युवा तथा खेलकुद तेजुलाल चौधरी मन्त्री चौधरी, लिटिल एन्जल्सका संस्थापक अध्यक्ष उमेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तेबहादुर लिम्बुलगायतले सफलताको शनिबार बिदाइ गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो