काठमाडौं । नेपालका रवि शाहीलाई विश्व गोजुरियो कराते महासंघले रेफ्री कमिसनको सदस्यमा चयन गरेको छ ।
अस्ट्रियामा जारी सातौं विश्व गोजुरियो कराते प्रतियोगिताका दौरान उनलाई सदस्यमा चुनियो ।
आइतबार सम्पन्न हुने प्रतियोगितामा रविले निर्णायकको पनि भूमिका निर्वाह गरिरहेका छन् ।
भिडियो
DEV KHANAL || सँधै BOPARA ले म्याच जिताउन सक्दैनन्, नेपाली ब्याटरले पनि STEP-UP गर्नुपर्छ || NPL 2
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
