फाल्गुन २७, २०८२ बुधबार | १८:५२:२४
विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध

सहारा क्लबलाई हङकङको तीन लाख रुपैयाँ सहयोग

पोखरा । साहारा क्लब हङकङले बिहीबार साहार क्लब पोखरालाई तीन लाख रुपैयाँ प्रदान गरेको छ ।

सहारा क्लबद्वारा संचालित स्व. सूर्यबहादुर केसी सहारा फुटबल एकेडेमीको लागि सहारा क्लब हङकङले सो रकम सहयोग गरेको हो । सो रकम क्लबका प्रमुख सल्लाहकार दुर्गा गुरुङ, सल्लाहकार गिरिराज गुरुङ, आजीवन सदस्य राजेन्द्र गुरुङ (कान्छा), अध्यक्ष दीपक गुरुङ, भद्राकुमारी गुरुङले क्लब अध्यक्ष सुरजलाई हस्तान्तरण गरे । 

यस्तै, रामबजार ज्येष्ठ नारिक समाज केन्द्रबाट ५० हजार प्रदान गरियो । प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार आम्दानी र १ करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजक सहारा क्लब पोखराको छ ।

२२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता बिहीबारबाट पोखरा रंगशालामा सुरु भैसकेको छ ।

पोखरा रंगशालामा १० दिनसम्म संचालन हुने प्रतियोगितामा विभिन्न १० टिमले भाग लिएका छन ।

उद्घाटन खेल धरान फुटबल क्लबले जितेको छ । आयोजक सहारा क्लबलाई १–० ले पराजित गर्दै धरान क्वार्टरफाइनल प्रवेश गरेको छ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||