माघ ११, २०८२ आइतबार | ०७:०८:२९
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

सुदर्शन रञ्जित


सुदर्शन रञ्जितका लेखहरु

स्पेसलको हक तिनै तस्बिरसँग छ, जसले मेरो परिचय बनायो फाल्गुन ५, २०८०

विभिन्न भूमिकामा काम गरे पनि मलाई बढी चिनाएको र यो स्पेसल अवार्डको हकदार बनाउनुमा बढी भूमिका क्यामेराकै छ जस्तो लाग्छ । मैले खिचेका फोटोहरू नै सबैभन्दा धेरै निर्णायक भए जस्तो लाग्छ ।

टाइगर कपको तयारी पूरा माघ ७, २०७९

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो ।

सहारा क्लबलाई हङकङको तीन लाख रुपैयाँ सहयोग पुस १५, २०७९

उद्घाटन खेल धरान फुटबल क्लबले जितेको छ । आयोजक सहारा क्लबलाई १–० ले पराजित गर्दै धरान क्वार्टरफाइनल प्रवेश गरेको छ ।

स्पेनिस टोली पोखरा पुग्यो पुस १२, २०७९

स्पेनस्थित नेपाली राजदुतावास,अखिल नेपाल फुटबल संघ(एन्फा),काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।

संघारमा नवौं राष्ट्रिय खेलकुद, किन मौन छ गण्डकी ? आश्विन १, २०७९

आलोचनात्मक हुनुपर्छ । नेतृत्वलाई प्रश्न गरिरहनुपर्छ । त्यसो गर्न सकिएन भने खेल निरन्तर नभए पनि राज्यको ढुकुटीबाट खर्चिएको रकममा सीमित ‘जंगबहादुर’हरूको दोहनले निरन्तरता पाउनेछ ।