फाल्गुन २७, २०८२ बुधबार | १८:५४:१३
विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध

स्पेनिस टोली पोखरा पुग्यो

तस्बिरः सुदर्शन रञ्जित

पोखरा । नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका लागि आएको स्पेनिस फुटबल टिम कासेरेन्यो सिपी पोखरा पुगेको छ । 

टोलीलाई मंगलबार पोखरा विमानस्थलमा कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रञ्जित, गण्डकी११ का कप्तान अनिल गुरुङ र प्रशिक्षक राजेन्द्र तामाङलगायतले स्वागत गरेका थिए ।

सोमाबार स्पेनको मड्रिडबाट काठमाडौंका लागि उडेको टोली कतार एयरवेजको विमानमार्फत दोहा हुँदै मंगलबार बिहान सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो । ५० सदस्यीय टोली त्रिभुवन विमानस्थलबाट टोली सोझै पोखराका लागि प्रस्थान गरेको थियो ।

स्पेनिस लिग संरचनाको दोस्रो डिभिजनको टोलले बुधबार पोखरा रंगशालमा गण्डकी–११ तथा बिहिबार दशरथ रंगशालामा काडमाडौं–११ सँग समान एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

कोपा डेल रेको अन्तिम ३२ अन्तर्गत जनवरी चारमा रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको कासेरेन्योले नेपाल भ्रमणमा हुने दुई खेललाई त्यसको अभ्यासका रुपमा प्रयोग गर्ने योजना बनाएको छ ।

स्पेनस्थित नेपाली राजदुतावास,अखिल नेपाल फुटबल संघ(एन्फा),काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||