काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत ३० गतेदेखि सहिद स्मारक ए डिभिजन लिग गर्ने तयारी गरेपछि क्लबहरुले विभिन्न सात माग राखेका छन् ।
सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै क्लबहरुले एन्फाको आलोचना गर्दै सात माग अघि सारेका हुन् ।
यसअघि नेपाल फुटबल खेलाडी संघसँगको वार्तामा ए डिभिजन लिग चैत ३० गतेदेखि गर्ने सहमति भएको थियो । तर क्लबहरूले यो सहमतिलाई एकलौटी भनेको छ।
क्लबहरूको विज्ञप्तिमा भनिएको छ।, ‘आज एउटा निर्णय गर्ने, सम्झौता गर्ने भोलि कार्यान्वयन नगर्ने, आफ्नो खुसीले एकलौटी निर्णय गर्ने प्रवृत्तिप्रति हामी सरोकारवाला आजित भइसकेका छौ।’
क्लबहरूको माग यस्ता छन् 
भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
