फाल्गुन १२, २०८२ मंगलबार | १६:४८:३१
सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा चर्च ब्वाइजले आर्मीलाई हरायो महिला विश्वकपको खेल तालिका सार्वजनिक नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने करणले कसे लगनगाँठो पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा चर्च ब्वाइजले आर्मीलाई हरायो महिला विश्वकपको खेल तालिका सार्वजनिक नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने करणले कसे लगनगाँठो पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने

महिला विश्वकपको खेल तालिका सार्वजनिक

काठमाडौं । आगामी जुन जुलाईमा इङ्ल्याण्डमा हुने ट्वान्टी २० महिला विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद(आइसिसि) द्वारा मंगलबार विश्वकपको खेल तालिका घोषणा गरेको हो ।

तालिका अनुसार विश्वकपमा १२ राष्ट्रको सहभागीता छ । सहभागी १२ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह एकमा अस्ट्रेलिया, भारत, पाकिस्तान, बंगलादेश र नेदरल्याण्ड्स छन् । समूह दुईमा इङ्ल्याण्ड, न्युजिल्याण्ड, स्कटल्याण्ड, आयरल्याण्ड, श्रीलंका र वेस्ट इण्डिज छन् ।

विश्वकप जुन १२ बाट जुलाई ५ सम्म आयोजना हुदैछ । विश्वकपको पहिलो खेलमा घरेलु टोली इङ्ल्याण्डले श्रीलंकाको सामना गर्नेछ । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँनेछन् । जुलाई ५ मा फाइनल खेल लड्स क्रिकेट  स्टेडियममा हुनेछ । विश्वकपमा समूह चरणमा ३० तथा सेमिफाइनलका २ तथा फाइनल खेल गरि जम्मा ३३ खेल हुनेछ ।

खेलतालिका 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||