फाल्गुन १२, २०८२ मंगलबार | १५:२०:५६
महिला विश्वकपको खेल तालिका सार्वजनिक नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने करणले कसे लगनगाँठो पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै महिला विश्वकपको खेल तालिका सार्वजनिक नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने करणले कसे लगनगाँठो पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै

करणले कसे लगनगाँठो

काठमाडौं । क्रिकेटर करण केसीले लगन गाँठो कसेका छन् । करणले भारतको चण्डीगढमा मिडियाकर्मी वर्षा बस्नेतसँग विवाह बन्धनमा बाधिएका हुन् । करण र वर्षा लामो समयबाट प्रेमु सम्बन्धमा रहेका थिए ।

करण र वर्षाकाबीचमा केही समय अगाडी इन्गेजमन्ट भएको थियो । करण सन् २०१५ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्यका रुपमा रहेका छन् । करण नेपालले एकदिवसिय मान्यता पाउदा तथा सन् २०२४ र सन् २०२६ मा विश्वकप खेल्दा टोलीमा रहेका थिए ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||