काठमाडौं । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपमा वेस्ट इण्डिजविरुद्धको खेलमा नेपालले टस हारेको छ । भारतको वानखडे क्रिकेट मैदानमा वेस्ट इण्डिजका कप्तान शाई होपले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
गत बिहीबार भएको इटलीविरुद्ध खेलेको नेपाली टोलीमा एक परिवर्तन भएको छ । स्पिनर ललितनारायण राजवंशीको स्थानमा तीव्रगतीका बलर सोमपाल कामीले मौका पाएका छन् ।
नेपालको प्लेईङ ११
कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलसन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव
भिडियो
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
