फाल्गुन ३, २०८२ आइतबार | ११:३९:५५
नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम

युएईबाट नेपालले पायो १९० रनको लक्ष्य

काठमाडौं । थाइल्याण्डमा भइरहेको महिला एसिया कप राइजिङ स्टार्समा युएईले नेपाललाई १ सय ९० रनको लक्ष्य दिएको छ । राइजिङ स्टार्सको दोस्रो खेलमा नेपालले युएईबाट जितका लागि १ सय ९० रनको लक्ष्य पाएको हो ।

टस जितेर नेपालले पहिला बलिङ रोजेपछि पहिले पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रनको योगफल तयार गर्यो ।

युएईका लागि कप्तान इशा ओझाले ६३ बलमा १४ चौका र ९ छक्काको सहयोगमा १ सय २५ रनको शतकीय ईनिङ खेलिन् । ओझाको १ सय ११औं ट्वान्टी २० आई खेलमा यो छैठौं शतक हो । सुरुवात राम्रो गरेको नेपालले पावर प्लेमा महत्वपुर्ण ३  विकेट हात पारेको थियो । पछिल्लो दश ओभरमा नेपालले १ सय ४७ रन खर्चिएको थियो ।

हिना चन्डानीले ३८ बलमा ७ चौका सहयोगमा नट आउट ४५ रन बनाइन् । चौथो विकेटका लागि हिना र इशाले १ सय ६७ रनको शतकीय साझेदारी गरे । नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता कुवँरले १ विकेट लिइन् ।

नेपाल प्रतियोगिताको दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो । पहिलो खेलमा भारत ‘ए’ लाई पराजित गरेको युएई नेपाललाई हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ ।
 


भिडियो
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह