फाल्गुन १, २०८२ शुक्रबार | २३:०१:५१
एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा ब्रेन्डन टेलरको ठाउँमा बेन करेन आयरल्यान्डको टिममा स्टर्लिङलाई टपिङले स्थानान्तरण गर्ने एन्फाको ‘अर्ली इलेक्सन’ प्रक्रिया पुनस्थापितः ‘सी’ डिभिजन क्लबबाट ९ मताधिकारप्राप्त प्रतिनिधि चयन अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा ब्रेन्डन टेलरको ठाउँमा बेन करेन आयरल्यान्डको टिममा स्टर्लिङलाई टपिङले स्थानान्तरण गर्ने एन्फाको ‘अर्ली इलेक्सन’ प्रक्रिया पुनस्थापितः ‘सी’ डिभिजन क्लबबाट ९ मताधिकारप्राप्त प्रतिनिधि चयन अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद

गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा

काठमाडौं । घरेलु टोली गाईघाटमाथि २–० को जित हासिल गर्दै न्युरोड टिम(एनआरटी) एन्फा महिला च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार त्रियुगा नगरपालिकास्थित गहुरट रंगशालामा सम्पन्न उद्घाटन खेलमा एनआरटीलाई जित दिलाउन कप्तान प्रतीक्षा ठकुरी र सुशीला केसीले गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा प्रतीक्षाले एनआरटीलाई अग्रतामा ल्याइन् । त्यसपछि दोस्रो गोल ७९औं मिनेटमा सम्भव भएको थियो ।

क्वार्टरफाइनलमा एनआरटीले फागुन ४ गते विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गाईघाट भने प्रतियोगिताबाट बाहिरिएको छ ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिता फागुन ९ सम्म चल्नेछ । भोलि क्वार्टरफाइनलको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले एफसी रियालेसँग खेल्नेछ । खेल बिहान १२ बजे हुनेछ । दिउँसो ३ बजे हुने दोस्रो प्रि–क्वार्टरफाइनल खेलमा छाहरी युवा क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।

 


भिडियो
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator