मंसिर ११, २०८२ बिहीबार | ०७:१९:३५
रियलको रोमाञ्चक जितमा एमबाप्पेको सानदार प्रदर्शन अन्तर्राष्ट्रिय फुटबलमा प्रतीक्षाको डेब्यु अन्तर्राष्ट्रिय मैत्रीपूर्णः इन्डोनेसियासँग नेपाल पराजित विराटनगरले बेहोर्यो पहिलो हार, भोपारा र रञ्जितको सानदार प्रदर्शनमा चितवनको दोस्रो जित इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता विराटनगरको खराब सुरुआत एएफसी यु-१७ एसियन कपः छनोट चरणबाटै बाहिरियो नेपाल, ओमानसँग फराकिलो हार इन्डोनेसियाविरुद्ध अनुभवी खेलाडी पहिलो रोजाईमा, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई विराटनगरविरुद्ध चितवनको चुनौतीपूर्ण लक्ष्य, लगातार तेस्रो खेलमा भोपाराको अर्धशतक भोपाराको लगातार तेस्रो अर्धशतक, चितवन बलियो योगफलतर्फ अग्रसर रियलको रोमाञ्चक जितमा एमबाप्पेको सानदार प्रदर्शन अन्तर्राष्ट्रिय फुटबलमा प्रतीक्षाको डेब्यु अन्तर्राष्ट्रिय मैत्रीपूर्णः इन्डोनेसियासँग नेपाल पराजित विराटनगरले बेहोर्यो पहिलो हार, भोपारा र रञ्जितको सानदार प्रदर्शनमा चितवनको दोस्रो जित इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता विराटनगरको खराब सुरुआत एएफसी यु-१७ एसियन कपः छनोट चरणबाटै बाहिरियो नेपाल, ओमानसँग फराकिलो हार इन्डोनेसियाविरुद्ध अनुभवी खेलाडी पहिलो रोजाईमा, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई विराटनगरविरुद्ध चितवनको चुनौतीपूर्ण लक्ष्य, लगातार तेस्रो खेलमा भोपाराको अर्धशतक भोपाराको लगातार तेस्रो अर्धशतक, चितवन बलियो योगफलतर्फ अग्रसर

रियलको रोमाञ्चक जितमा एमबाप्पेको सानदार प्रदर्शन

काठमाडौं । फ्रेन्च फरवार्ड किलियन एमबाप्पेको सनादार प्रदर्शनमा स्पेनिस क्लब रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा ग्रिसको ओलिम्पियोकसविरुद्ध ४-३ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै पाँच खेलमा १२ अंक जोडेको रियाल पाँचौं स्थानमा छ । पराजित ओलिम्पियोकस समान खेलबाट दुई अंकका साथ ३३औं स्थानमा छ ।

बुधबार जर्जियोस काराइस्काकिस रंगशालामा पहुना टोली रियालका लागि चारै गोल एमबाप्पेले गरे । ओलिम्पियोकसका लागि चिक्विनहो, मेहदी तारेमी र अयुब एल काबीले एक एक गोल गरे ।

खेलको आठौं मिनेटमा चिक्विनहोको गोलमार्फत ओलिम्पियोकसले अग्रता लिएको थियो । तर एमबाप्पले सात मिनेट भित्र ह्याट्रिक पूरा गर्दै रियललाई अगाडि बढाए ।

उनले २२, २४ र २९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा  पहिलो हाफमा रियाल ३१ को स्थितीमा पुग्यो । ५२औं मिनेटमा तारेमिले ओलिम्पियोकसका लागि दोस्रो गोल गरे ।

एमबाप्पेले ६०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा रियलको अग्रता ४-२ मा पुग्यो । ८१औं मिनेटमा एल काबीले गोल गर्दै ओलिम्पियोकसलाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त हुन सकेन ।


भिडियो
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
DIPENDRA SINGH AIRE II TIGER II हामीले ह्याट्रिक गर्यौं, प्लेअफ पुग्न अरु टिमलाई प्रेसर भइरहेको छ ।
NPL मा लगातार तेस्रो जित हासिल गरेपछि के भन्छन्, BIRATNAGAR KINGS का कप्तान SANDEEP LAMICHHANE