मंसिर ७, २०८२ आइतबार | ०७:५२:१५
शीर्ष स्थानमा उक्लियो बार्सिलोना एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित विराटनगरको दोस्रो जित, काठमाडौंको लगातार हार विराटनगरको आक्रमक सुरुआत एएफसी यु-१७ एसियन कप छनोटः सिरियाविरुद्ध भुवन र दिग्विजय बेन्चमा विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य काठमाडौंको शीर्ष क्रम धरासायी, पावरप्लेमा जोड्यो मात्र २२ रन काठमाडौंविरुद्ध बलिङ गर्दै विराटनगर साग स्वर्णधारी सन्तोषी र राजनलाई गरिमा दौडको उपाधि लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित शीर्ष स्थानमा उक्लियो बार्सिलोना एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित विराटनगरको दोस्रो जित, काठमाडौंको लगातार हार विराटनगरको आक्रमक सुरुआत एएफसी यु-१७ एसियन कप छनोटः सिरियाविरुद्ध भुवन र दिग्विजय बेन्चमा विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य काठमाडौंको शीर्ष क्रम धरासायी, पावरप्लेमा जोड्यो मात्र २२ रन काठमाडौंविरुद्ध बलिङ गर्दै विराटनगर साग स्वर्णधारी सन्तोषी र राजनलाई गरिमा दौडको उपाधि लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित

शीर्ष स्थानमा उक्लियो बार्सिलोना

काठमाडौं । एथलेटिक क्लब बिल्बाओविरुद्ध ४-० को सहज जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै बार्सिलोनाले १३ खेलमा ३१ अंक जोडेको छ । एक खेल कम खेलेको रियाल मड्रिडसँग समान अंक रहे पनि बार्सिलोना गोल अन्तरमा अगाडि रहेको हो ।

यता पराजित एथलेटिक क्लब ३ खेलबाट १७ अंकका साथ आठौं स्थानमा छ ।

क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन फेरान टोरेसले दुई तथा रोबर्ट लेवान्डोवस्की र फिर्मिन लोपेजले समान एक गोल गरे ।

खेलको चौथो मिनेटमै लेवान्डोवस्कीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा टोरेसले टोलीको अग्रता दोब्बर बनाए ।

लोपेजले ४८औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे । ५४औं मिनेटमा मिडफिल्डर ओइहान सान्सेटले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि एथलेटिक १० खेलाडीमा समेटिएको थियो ।

निर्धारित समयको अन्तिम मिनेटमामा टोरेसले व्यक्तिगत दोस्रो तगा टोलीका लागि चौथो गोल गरे ।


भिडियो
PUNAM CHAND II VOLLEYBALL PLAYER IIअर्को खेलमा यसरी जोडिन पाउँदा ज्यादै खुसी लाग्दोरहेछ ।I NPL 2
FOOTBALL नहुँदा NPL ले माहोल दिएको छ, FOOTBALL ले CRICKET र PARAS दाइबाट सिक्नुपर्छ II BIKESH KUTHU
MONDAY KAJI SHRESTHA II KARATE WCUP मा भाग लिन जाँदा KATHMANDU GORKGAS का खेल मिस हुनेछन् ।I NPL 2
PRATISH GC II BIRATNAGAR KINGS VS KATHMANDU GORKHAS II POSTMATCH CONFERENCE II NPL SESSON 2
KARNALI YAKS सँग पराजित भएपछि LUMBINI LIONS का MENTOR SHAKTI GAUCHAN II NPL II आफ्नै गल्तीले हार्यौं
THREE NATIONS CUP जितेर फर्कन्छौं । Renuka Nagarkote
THREE NATIONS CUP मा SAMBA नहुँदा ARGENTINA मा MESSI र PORTUGALमा RONALDO नभएजस्तै हो Nabin Neupane