काठमाडौं । ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार सेनेगलविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।
ब्राजिललाई जित दिलाउन एस्टेभाओ र क्यासिमिरोले गोल गरे ।
खेलको २८औं मिनेटमा एस्टेभाओको गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो । उनले ब्रुनो गुइमिरेसको प्रहार सेनेगलका रक्षकलाई लाग्दै प्राप्त भएको बललाई पोस्टको दिशा दिए ।
सात मिनेटपछि नै क्यासिमिरोले टोलीको अग्रता दोब्बर बनाए । उनले रोड्रिगाेको फ्रिकिकलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे ।
त्यसपछि थप गोल निस्कन सकेन ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
