कार्तिक १८, २०८२ मंगलबार | १५:३०:१९
एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने काठमाडौंको ‘ट्यालेन्ट हन्ट’ बुधबार हुने अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने काठमाडौंको ‘ट्यालेन्ट हन्ट’ बुधबार हुने अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी

अल हिलालको विजयी यात्रा जारी

काठमाडौं । साउदी अरेबियाको अल हिलालले एएफसी च्याम्पियन्स लिग एलिटमा आफ्नो विजयी यात्रालाई लगातार चौथो खेलसम्म पनि कायम राखेको छ ।

अल हिलालले सोमबार कतारको अल घराफा एससीविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गर्यो ।

जितसँगै चार खेलमा १२ अंक जोडेको अल हिलाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । पराजित अल घराफा समान खेलबाट तीन अंकका साथ नवौं स्थानमा छ ।

थानी बिन जसिम रंगशालामा पाहुना टोली अल हिलाललाई जित दिलाउन सलिम अल दवासरी र काइओ सेसरले गोल गरे । अल घराफाका लागि अयुब मोहम्मद अली औईले गोल फर्काए ।

खेलको नवौं मिनेटमा अल दवासरीको गोलमार्फत अल हिलालले अग्रता लिएको थियो । ६६औं मिनेटमा सेसरले टोलीको अग्रता दोब्बबर बनाए ।

इन्जुरी समयमा औईले गोल गर्दै अल घराफालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA