कार्तिक १८, २०८२ मंगलबार | १५:००:३४
एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने काठमाडौंको ‘ट्यालेन्ट हन्ट’ बुधबार हुने अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने काठमाडौंको ‘ट्यालेन्ट हन्ट’ बुधबार हुने अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी

बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड

काठमाडौं । अग्रता जोगाउन नसक्दा एभरटन इङ्लिस प्रिमियर लिगमा सोमबार सन्डरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको छ ।

यो नतिजासँगै १० खेलमा १८ अंक जोडेको सन्डरल्यान्ड चौथो स्थानमा छ । एभरटन समान खेलबाट १२ अंकका साथ १४औं स्थानमा छ ।

लाइट रंगशालामा पाहुना टोलीका लागि इलिमान नडियायेले गोल गरे । सन्डरल्यान्डका लागि ग्रानिट जाकाले गोल फर्काए ।

खेलको १५औं मिनेटमा नडियायेको गोलमार्फत एभरटनले अग्रता लिएको थियो । थियर्नो ब्यारीको पासलाई पोस्टको दिशा दिएका थिए ।

दोस्रो हाफको सुरुआतमै जाकाले सन्डरल्यान्डलाई बराबरीमा ल्याए । उनले एन्जो ले फेले उपलब्ध गराएको बललाई जाली चुमाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने । 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA