काठमाडौं । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि नेपाल र भारतमैत्रीबीचको पूर्ण खेल पेनाल्टी सुटआउटमा पुगेको छ ।
सिक्किमको पाल्जोर रंगशालामा जारी खेलमा भारतका लागि सौम्या गुगुलोथ र नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरे ।
भारतले ३०औं मिनेटमा अग्रता लिएको थियो । सौम्याले नेपाली रक्षकको गल्तीको फाइदा उठाउँदै गोल गरेकी थिइन् ।
पहिलो हाफको इन्जुरी समयमा नेपालले बराबरी गोल फर्कायो । रश्मीकुमारीले कप्तान अनिता बस्नेतको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिइन् ।
बल पोजिनमा नेपाल हाबी देखिएको थियो । तर नेपालको प्रहारमा भारतीय गोलकिपर सौम्या नारायणसामी बाधक बनिन् ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
