कार्तिक १३, २०८२ बिहीबार | ०२:४५:१४
नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने दक्षिण अफ्रिकका वायने पार्नेल जनकपुर बोल्ट्समा अनुबन्ध भारतविरुद्ध नेपाल पेनाल्टी सुटआउटमा विजयी पेनाल्टी सुटआउटमा पुग्यो नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल पूजा राना बंगलादेशकाे नासरिन स्पोर्टस एकेडेमीमा अनुबन्ध नेपाल र भारतबीचको पहिलो हाफ १-१ को बराबरीमा सकियो राष्ट्रिय खेलकुदको एजेन्डा राखेर मन्त्री गुप्ताले बोलाए परिषदको बोर्ड बैठक जेहार्ड इरस्मसले काठमान्डौं गोर्खाजबाटै खेल्ने भारतविरुद्ध अनिता बस्नेतले कप्तानी गर्ने न्युजिल्यान्डलाई इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने दक्षिण अफ्रिकका वायने पार्नेल जनकपुर बोल्ट्समा अनुबन्ध भारतविरुद्ध नेपाल पेनाल्टी सुटआउटमा विजयी पेनाल्टी सुटआउटमा पुग्यो नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल पूजा राना बंगलादेशकाे नासरिन स्पोर्टस एकेडेमीमा अनुबन्ध नेपाल र भारतबीचको पहिलो हाफ १-१ को बराबरीमा सकियो राष्ट्रिय खेलकुदको एजेन्डा राखेर मन्त्री गुप्ताले बोलाए परिषदको बोर्ड बैठक जेहार्ड इरस्मसले काठमान्डौं गोर्खाजबाटै खेल्ने भारतविरुद्ध अनिता बस्नेतले कप्तानी गर्ने न्युजिल्यान्डलाई इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला

नेपाल र भारतबीचको पहिलो हाफ १-१ को बराबरीमा सकियो

काठमाडौं ।  नेपाल र भारतबीचकाे मैत्रीपूर्ण खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।

सिक्किमको पाल्जोर रंगशालामा जारी खेलमा भारतले ३०औं मिनेटमा अग्रता लिएको थियो । सौम्या गुगुलोथले नेपाली रक्षकको गल्तीको फाइदा उठाउँदै गोल गरेकी थिइन् ।

पहिलो हाफको इन्जुरी समयमा नेपालले बराबरी गोल फर्कायो । रश्मीकुमारी घिसिङले कप्तान अनिता बस्नेतको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिइन् ।

बल पोजिनमा नेपाल हाबी देखिएको छ । गोलपिकर सौम्या नारायणसामी बाधक बन्दा नेपालले आधा दर्जनभन्दा बढी अवसरलाई गोलमा परिणत गर्न सकेन ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain