कार्तिक ८, २०८२ शनिबार | ००:२७:३६
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

शुक्रबार सिलोङस्थित जवहारलाल नेहरु रंगशालामा जारी खेलमा इरानबाट गोलका केही अवसर सृजना भएका छन् । ‘पोसेसन’ कायम राखे पनि नेपालको आक्रमणबाट ‘शट्स अन टार्गेट’ सम्भव भएका छैनन् ।

इरानले दुईपटक गोलको खतरा बुनेको थियो । यी दुबै अवसरमा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा बाधक बनिन् । खेलको ३३औं मिनेटमा फतेमाह शबान घोरुदले राइट साइडबाट आएको क्रसलाई हेडरमार्फत बललाई गोलपोस्टको दिशा दिन सकिनन् ।

नेपालले ३१औं मिनेटमा सुनौलो अवसर गुमायो । लेफ्ट साइडबाट सवीता रानामगरको क्रसलाई विपक्षी रक्षकले नियन्त्रण गर्न नसक्दा रेखा पौडेलले गोल गर्ने राम्रो मौका पाएकी थिइन् । तर, रेखाको राइट फुटेड प्रहार बाहिरिन पुग्यो । निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा सावित्रा भण्डारीको लेफ्ट फुटेड शक्तिशाली प्रहारले पनि गोलपोस्टको दिशा लिएन ।

 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain