कार्तिक ३, २०८२ सोमबार | ००:२२:१८
एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित ! काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई लिभरपुललाई युनाइटेडको चुनौती शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित ! काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई लिभरपुललाई युनाइटेडको चुनौती शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा

एस्टन भिल्लाको पुनरागमन जित

काठमाडौैं । एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिगमा आइतबार टोटनहमविरुद्ध २-१ को पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै आठ खेलमा १२ अंक जोडेको एस्टन भिल्ला १०औं स्थानमा छ । पराजित टोटनहम समान खेलबाट १४ अंकका साथ छैटौं स्थानमा छ ।

टोटनहम हस्टपर रंगशालामा पाहुना टोली एस्टन भिल्लाई जित दिलाउन मोर्गन रोजर्स र एमी बुएन्डियाले गोल गरे । टोटनहमका लागि रोड्रिगो बेन्टचरले गोल गरे ।

खेलको पाँचौं मिनेटमा बेन्टचरको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । ३७औं मिनेटमा रोजर्सले एस्टन भिल्लाका लागि बराबरी गोल गरे ।

बुएन्डियाले ७७औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई २-१ को रोमाञ्चक जित निकाल्यो । 


भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल