लन्डन । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओला कोभिड संक्रमित भएका छन् ।
सिटीले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रशिक्षक ग्वार्डिओलासँगै सहायक प्रशिक्षक जुअन्मा लिलोमा कोभिड संक्रमण पुष्टि गरेको हो । दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा बसिसकेको क्लबले जनाएको छ ।
सिटीका १४ जना स्टाफ र सात जना खेलाडीसहित कुल २१ जना कोभिड संक्रमित छन् ।
यससँगै एफए कपअन्तर्गत शुक्रबार राति हुने स्विन्डन टोव्नविरुद्धको खेलमा रोडिल्फो बोरेलले सम्हाल्ने भएका छन् ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
