भाद्र ३०, २०८२ मंगलबार | १२:४२:५३
रियाल मड्रिडको टोलीमा फर्किए जुड बेलिङघम फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो रियाल मड्रिडको टोलीमा फर्किए जुड बेलिङघम फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो

फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास

काठमाडौं । फ्रेन्च रक्षक स्यामुएल उम्टिटीले फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

उम्टिटीले ३१ वर्षको उमेरमै सामाजिक सञ्जालमार्फत आफ्नो १५ वर्षे व्यावसायीक करिअरलाई विश्राम दिने निर्णय लिएका हुन् ।

सन् २०१० मा फ्रेन्च क्लब लियोनको दोस्रो टोलीबाट व्यावसायीक करिअर सुरु गरेका उम्टिटीले सन् २०१२ मा सिनियर टोलीका लागि डेब्यू अवसर पाएका थिए ।

लियोनका लागि उम्टिटीले १३१ फ्रेन्च लिग वान खेलमा तीन गोल गरे । चार वर्ष लिलमा बिताएर उनी सन् २०१६ मा स्पेनिस महारथी बार्सिलोनमा अनुबन्ध भएका थिए ।

सात वर्ष क्याम्प नोउमा रहँदा उम्टिटीले क्लबका लागि १३४ खेल खेले । बार्सिलोनमा रहँदा उनले  तीन कोपा डेल रे तथा समान दुई स्पेनिस ला लिगा र स्पेनिस सुपर कपको उपाधि जिते ।

उक्टिीले सन् २०२२-२३ को सिजनमा इटालियन क्लब लिसका लागि लोनमा खेलेका थिए । क्लबका लागि उनले २५ इटालियन सिरी ‘ए’ खेल खेले ।

उनी सने् २०२३ मा बार्सिलोनबाट फ्रेन्च लिग वानमा फर्किएका थिए । लिलमा अनुबन्ध भएका उनले मात्र ६ लिग खेलमा मौका पाए । गत सिजनको अन्त्यसँगै लिल छाडे उनी क्लबविहिन थिए । 

सबै उमेर समूहमा फ्रान्सको प्रनिधित्व गरेका उम्टिलीले सन् २०१६ मा सिनियर टोलीका लागि डेब्यू मौका पाएका थिए । 

सन् २०१९ सम्म फ्रेन्च टोलीमा रहँदा उनले ३१ अन्तर्राष्ट्रिय खेलमा चार गोल गरे ।  उम्टिटी सन् २०१८ को फिफा विश्वकप विजेता टोलीको महत्वपूर्ण सदस्य थिए ।


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL