भाद्र २९, २०८२ सोमबार | २०:१९:३२
नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी

श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपअन्तर्गत घरेलु टोली श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

उद्घाटन खेलमा मुख्य प्रशिक्षक सञ्जित सिंहले गोलपोस्टको जिम्मेवारी राम बहादुर बोहरालाई दिएका छन् । सेन्टर ब्याक प्रशान्त मोक्तानको कप्तानीमा भुवन कामी, अनमोल कार्की, सुशन थापामगर, राम थामी, प्रतीश थापा मगर, समीर कुमार, निसकुमार श्रेष्ठ, कृष्ट भण्डारी र निश्चल मगरले पहिलो रोजाईमा मौका पाएका छन् ।

खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे हुनेछ ।
 


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL