भाद्र २८, २०८२ आइतबार | १७:४३:१०
एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट सुरु हुने यामलले भ्यालेन्सियाविरुद्धको खेल गुमाउने हाम्रो सुरुको लक्ष्य सेमिफाइनल पुग्ने हो, त्यसपछि फाइनलका लागि सोच्छौंः प्रशिक्षक सिंह काभा महिला भलिबल लिग स्थगित एसिसी एसिया कपः भारत र पाकिस्तान भिड्दै चार्लोट एफसीसँग इन्टर मियामी पराजित प्रिमियर लिगको पहिलो म्यानचेस्टर डर्बी आज एसिसी एसिया कपमा श्रीलंकाको सुखद सुरुआत वेस्टह्यामविरुद्ध टोटनहमको सहज जित रियाल मड्रिको विजयी यात्रा जारी एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट सुरु हुने यामलले भ्यालेन्सियाविरुद्धको खेल गुमाउने हाम्रो सुरुको लक्ष्य सेमिफाइनल पुग्ने हो, त्यसपछि फाइनलका लागि सोच्छौंः प्रशिक्षक सिंह काभा महिला भलिबल लिग स्थगित एसिसी एसिया कपः भारत र पाकिस्तान भिड्दै चार्लोट एफसीसँग इन्टर मियामी पराजित प्रिमियर लिगको पहिलो म्यानचेस्टर डर्बी आज एसिसी एसिया कपमा श्रीलंकाको सुखद सुरुआत वेस्टह्यामविरुद्ध टोटनहमको सहज जित रियाल मड्रिको विजयी यात्रा जारी

यामलले भ्यालेन्सियाविरुद्धको खेल गुमाउने

काठमाडौं । बार्सिलोनाका युवा फरवार्ड लामिन यामलले स्पेनिस ला लिग अन्तर्गत आइतबार हुने भ्यालेन्सियाविरुद्धको खेल गुमाउने भएका छन् ।

यामल फिफा विश्वकप युरोपियन छनोटका क्रममा घाइते भएका थिए । उनको गुप्तांगमा समस्या देखिएको छ ।

बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले स्पेनको राष्ट्रिय टोलीका प्रशिक्षक लुइस डे ला फुएन्टेलाई युवा फरवार्डमाथि अत्यधिक भार पारेको आरोप लगाएका छन्।

खेलअघिको पत्रकार सम्मेलनमा फ्लिकले भने,‘ यामल भ्यालेन्सियाविरुद्धको खेलमा उपलब्ध हुने छैनन् । यामल पीडामा हुँदा पनि उनीहरूले दुखाइ कम गर्ने औषधि खुवाएर मैदान उतारे । यामल प्रत्येक खेलमा ७० मिनेटभन्दा बढी समय मैदानमा थिए । तीन गोलको अग्रता लिएको खेलमा पनि उनलाई समयमै परिवर्तन गरिएन । यस्तो अनावश्यक जोखिम मोल्न आवश्यक थिएन । यसले खेलाडीको भविष्य धरापमा पार्न सक्छ ।’

बार्सिलोनाले घरेलु मैदान जोहान क्रुइफ रंगशालामा भ्यालेन्सियाको सामना गर्दैछ ।  खेल नेपाली समय अनुसा राति १२ः४५ मा सुरु हुनेछ । 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS