भाद्र २८, २०८२ आइतबार | ११:२४:४३
चार्लोट एफसीसँग इन्टर मियामी पराजित प्रिमियर लिगको पहिलो म्यानचेस्टर डर्बी आज एसिसी एसिया कपमा श्रीलंकाको सुखद सुरुआत वेस्टह्यामविरुद्ध टोटनहमको सहज जित रियाल मड्रिको विजयी यात्रा जारी इन्टरविरुद्ध युभेन्टसको रोमाञ्चक जित ह्यामबर्गको पोस्टमा बार्यनको पाँच गोल मार्टिन ओडेगार्ड फेरि घाइते नेपाल फुटबल महिला संघकी अध्यक्ष पेमा डोल्मा लामालाई मातृ शोक सहज जित निकाल्दै शीर्षस्थानमा उक्लियो आर्सनल चार्लोट एफसीसँग इन्टर मियामी पराजित प्रिमियर लिगको पहिलो म्यानचेस्टर डर्बी आज एसिसी एसिया कपमा श्रीलंकाको सुखद सुरुआत वेस्टह्यामविरुद्ध टोटनहमको सहज जित रियाल मड्रिको विजयी यात्रा जारी इन्टरविरुद्ध युभेन्टसको रोमाञ्चक जित ह्यामबर्गको पोस्टमा बार्यनको पाँच गोल मार्टिन ओडेगार्ड फेरि घाइते नेपाल फुटबल महिला संघकी अध्यक्ष पेमा डोल्मा लामालाई मातृ शोक सहज जित निकाल्दै शीर्षस्थानमा उक्लियो आर्सनल

वेस्टह्यामविरुद्ध टोटनहमको सहज जित

काठमाडौं । टोटनहमले इङ्लिस प्रिमियर लिगमा शनिबार वेस्टह्याम युनाइटेडविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै चार खेलमा ९ अंक जोडेको टोटनहम दोस्रो स्थानमा उक्लिएको छ । पराजित वेस्टह्याम समान खेलबाट तीन अंकका साथ १८औं स्थानमा छ ।

लन्डन रंगशालामा पाहुना टोली टोटनहमलाई जित दिलाउन पापे माटर सर, लुकास बर्गवाल, मिकी भान डे भेनले गोल गरे । तीनै गोल दोस्रो हाफमा भएका थिए ।

दोस्रो हाफको सुरुआतमै सारको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । ५४औं मिनेटमा टोमस सौचेकले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि वेस्टह्याम १० खेलाडीमा समेटिएको थियो ।

बार्गवालले ५७औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । सात मिनेटपछि नै भेनले टोटनहमका लागि तेस्रो गोल गरे ।

शनिबारै सम्पन्न अन्य खेलमा आर्सनलले नटिङघम फरेस्टलाई ३-०, बर्नमाउथले ब्राइटनलाई २-१ तथा  फुलहमले लिड्स युनाइटेडलाई १-० ले पराजित गरे । यसैगरी ब्रेन्टफोर्डले चेल्सीसँग २-२ तथा एभर्रटनले एस्टनभिल्ला र क्रिस्टल प्यालेसले सन्डरल्यान्डसँग गोलरहित बराबरी खेले । 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS