भाद्र ३०, २०८२ मंगलबार | १०:५६:०२
फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल

एएफसी एसिया कप छनोटः नेपालले दुवै खेल भियतनाममा खेल्ने

काठमाडौं । एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत भियतनामसँगको खेल न्युटल भूमिमा नहुने भएको छ ।

नेपालले दुवै खेल भियतनाममा खेल्ने भएको हो । एसियाली फुटबल महासंघ (एएफसी)ले पनि नेपालले ‘होम एन्ड अवे’ दुवै खेल भियतनाममा खेल्ने पुष्टी गरिसकेको छ। 

पहिलो खेल अक्टोरबर ९ मा बिन्ह डुओङ रंगशालामा हुनेछ । यसैगरी दोस्रोेखेल अक्टोबर १४ मा थोङ न्हाट रंगशाला हुनेछ ।

दोस्रो खेल नेपालकै घरेलु मैदानमै हुनुपर्ने थियो । तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान अयोग्य भएपछि नेपालले उक्त अवसर गुमायाे । योसँगै न्युटल भेन्यूमा खेल खेल्नु पर्ने भए पनि एन्फाले भियतनामकै मैदान रोजेको हो ।


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL