भाद्र ३०, २०८२ मंगलबार | १०:५८:२५
फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल

जर्मन क्लब उल्भ्सबर्ग पुगे क्रिस्टियन एरिकसन

काठमाडौं । डेनिस मिडफिल्डर क्रिश्चियन एरिक्सन जर्मन बुन्डेसलिगकाे क्लब उल्भ्सबर्गमा अनुबन्ध भएका छन् ।

क्लबले उनललाई फ्रि ट्रान्सफरमा भित्र्याएको हो । एरिकसन र उल्भ्सबर्गबीच दुई वर्षको सम्झौता भएको छ ।

सिजनको अन्त्यसँगै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेका एरिकसन फ्रि एजेन्टका रूपमा उपलब्ध थिए ।

‘उल्भ्सबर्ग बुन्डेसलिगामा मेरो पहिलो क्लब हो । म यो नयाँ साहसिक कार्यको लागि साँच्चै उत्सुक छु,’ एरिक्सनले भनेका छन्,‘ विश्वस्त छु कि हामीसँगै केही उपलब्धि हासिल गर्न सक्छौं ।’

एरिकसन सन् २०२३ मा इङ्लिस क्लब ब्रेन्टफोर्डबाट युनाइटेड आएका थिए । उनले युनाइटेडका लागि ७३ प्रिमियर लिग खेलमा तीन गोल गरे ।

उनीसँग आयाक्स, टोटनहम र इन्टर मिलानबाट पनि खेलेको अनुभव छ । 


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL