भाद्र ३०, २०८२ मंगलबार | १०:५५:३३
फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल

पूर्व रेफ्री डेभिड कुटमाथि बच्चाको अश्लिल भिडियो बनाएको आरोप

काठमाडौं । प्रिमियर लिगका पूर्व रेफ्री डेभिड कुटलाई बच्चाको अश्लिल भिडियो बनाएको आरोप लगाइएको छ।

लिभरपुलका पूर्व प्रशिक्षक जुर्गेन क्लोपको बारेमा अपमानजनक टिप्पणी गरेका कारण गत वर्ष बर्खास्तमा परेका ४३ वर्षीय कुटमाथि नटिङघम फरेस्ट प्रहरीले अनुसन्धान गरेको थियो ।

कुटमाथि अगस्ट १२ मा आरोप लागेकाे थियाे र उनी बिहीबार नटिङघम मजिस्ट्रेटको अदालतमा उपस्थित हुनेछन् ।

क्लोपको बारेमा अपमानजनक टिप्पणी गरेको देखाइएको भिडियोको अनुसन्धानपछि डिसेम्बर २०२४ मा रेफ्रीको निकाय (पिजिएमओएल) ले उनलाई बर्खास्त गरेको थियो ।

फुटबल संघ (एफए) ले पनि अगस्टमा टिप्पणीका कारण आठ हप्ताको निलम्बन गरेको थियो ।

यसका साथै, युरोपियन  च्याम्पियनिसप २०२४ का दाैरान जर्मनीमा रहँदा बैंक नोटमा सेतो पाउडर घोटेको तस्विरहरू बाहिरिएपछि युइएफएले कुटलाई २०२६ जुन ३० सम्मका लागि प्रतिबन्ध लगाएको छ ।


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL