भाद्र ३०, २०८२ मंगलबार | १०:५६:१४
फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल

करिब एक वर्षपछि श्रीलंकन क्रिकेट टोलीमा फर्किइन् उदेशिका प्रबोधनी

काठमाडौं । अनुभवी बलर उदेशिका प्रबोधनीलाई समेट्दै श्रीलंकाले आगामी आइसिसी महिला एकदिवसीय विश्वकपको लागि टोली घोषणा गरेको छ ।

प्रबोधनी चोटका कारण करिब एक वर्षदेखि टोली बाहिर थिइन् । प्रबोधनीले पछिल्लो पटक गत वर्ष अक्टोबरमा महिला ट्वान्टी-२० विश्वकपमा श्रीलंकाको प्रतिनिधित्व गरेकी थिइन् ।

यस्तै उनले पछिल्लो पटक गत वर्षको अगस्टमा आर्यरल्यान्डविरुद्ध एकदिवसीय क्रिकेट खेलेकी थिइन् ।

यसैगरी भारत र दक्षिण अफ्रिकाविरुद्धको घरेलु त्रिकोणात्मक शृङ्खला गुमाएकी ब्याटर इमेशा दुलानी पनि  टोलीमा अटाएकी छन् । चमारी अथपथुको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा रश्मिका सेव्वान्डी, मानुदी नानयक्कारा, हंसिमा करुणारत्ने र इनोशी फर्नान्डो भने छैनन् ।

विश्वकप सेप्टेम्बर ३० देखि भारत र श्रीलंकामा हुँदैछ ।

श्रीलंकन टोली

चमारी अथपथु (कप्तान), हर्षिता समरविक्रमा, विश्मी गुणरत्ने, निलाक्षीका सिल्भा, कविशा दिलहारी, अनुष्का सञ्जीवानी (विकेटकीपर), इमेशा दुलानी, हसिनी परेरा, अचीनी कुलसुरिया, पिउमी वाथ्सला, देउमी विहंगा, मल्कीबोडका, उदेशिका प्रबोधनी, सुगन्धिका कुमारी, इनोका रणवीरा 


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL