भाद्र १८, २०८२ बिहीबार | २३:३९:०९
झापाले कम्तिमा पनि प्लेअफ खेल्ने, लम्कीको चौथो हार नेपाल-बंगलादेश मैत्रीपूर्ण खेलः दुई लेगमा समग्र नतिजा नआए पेनाल्टी सुटआउटबाट विजेता तय हुने आरएस रिसोर्ट एण्ड बिच फुटबल राष्ट्रिय लिगमा छनोट एएफसी यु–२३ एसियन कप छनोटः नेपाल ताजकिस्तानसँग पराजित ताजकिस्तानविरुद्ध पहिलो हाफमा नेपाल १–० ले पछाडि ताजकिस्तानविरुद्ध आयुषले खेल्न नपाउने, गोलपोस्टको जिम्मेवारी कृशललाई एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग हाम्जा चौधरी नेपाल नआउने पक्का नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली घोषणा झापाले कम्तिमा पनि प्लेअफ खेल्ने, लम्कीको चौथो हार नेपाल-बंगलादेश मैत्रीपूर्ण खेलः दुई लेगमा समग्र नतिजा नआए पेनाल्टी सुटआउटबाट विजेता तय हुने आरएस रिसोर्ट एण्ड बिच फुटबल राष्ट्रिय लिगमा छनोट एएफसी यु–२३ एसियन कप छनोटः नेपाल ताजकिस्तानसँग पराजित ताजकिस्तानविरुद्ध पहिलो हाफमा नेपाल १–० ले पछाडि ताजकिस्तानविरुद्ध आयुषले खेल्न नपाउने, गोलपोस्टको जिम्मेवारी कृशललाई एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग हाम्जा चौधरी नेपाल नआउने पक्का नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली घोषणा

बंगलादेविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिकट दर १००० र ५००

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिकट दर भिआइपी पारापिटतर्फ १००० र साधारण पारापिटतर्फ ५०० रुपैयाँ तोकेको छ ।

एन्फाले सोमबार पत्रकारसम्मनेमार्फत टिकट मूल्य सार्वजनिक गरेको हो । यसअघि दोस्रो पक्षलाई टिकट बिक्री गर्न दिएको एन्फाले  यस पटक आफै बेच्ने भएको छ ।

नेपालले यही भदौ २१ र २४ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाली टोली

किरण चेम्जोङ (कप्तान), रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बु, अञ्जन बिष्ट, जलेस्पीजंग कार्की, आदित्य शाक्य, अमित लामा,  एरिक बिष्ट,दीप कार्की, दिनेश हेन्जन, कुशल देउवा, लेकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रनदिप पौडेल, रोहन कार्की, समीर तामाङ, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video