भाद्र १७, २०८२ बुधबार | २०:४२:२४
एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग हाम्जा चौधरी नेपाल नआउने पक्का नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली घोषणा एएफसी यु-२३ एसियन कप छनोटः सुखद सुरुआतको लक्ष्यमा नेपाल विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर उसुलाई नेपाली खेलप्रेमीमाझ लोकप्रिय बनाउने विजयको चाहना संकटा राष्ट्रिय लिगका लागि छनोट नेपालको डिभिजन फुटबल क्लब बिक्रीमा भए किन्छुः प्रदीप हुमागाईं माल्दिभ्समा हुने अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा ६ नेपाली खेलाडी एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग हाम्जा चौधरी नेपाल नआउने पक्का नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली घोषणा एएफसी यु-२३ एसियन कप छनोटः सुखद सुरुआतको लक्ष्यमा नेपाल विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर उसुलाई नेपाली खेलप्रेमीमाझ लोकप्रिय बनाउने विजयको चाहना संकटा राष्ट्रिय लिगका लागि छनोट नेपालको डिभिजन फुटबल क्लब बिक्रीमा भए किन्छुः प्रदीप हुमागाईं माल्दिभ्समा हुने अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा ६ नेपाली खेलाडी

हाम्जा चौधरी नेपाल नआउने पक्का

काठमाडौं । बंगलादेशका स्टार फुटबलर हाम्जा चौधरी मैत्रीपूर्ण खेलका लागि नेपाल नआउने पक्का भएको छ ।

बुधबार बंगलादेश फुटबल महासंघ (बिएफएफ)ले घोषणा गरेको २३ सदस्यीय अन्तिम टोलीमा हाम्जाको नाम समावेश छैन ।

इङ्ल्यान्डमा जन्मिएका हाम्जा इङ्लिस प्रिमियर लिग (इपिएल)को पूर्व च्याम्पियन क्लब लेस्टर सिटी एफसीका उत्पादन हुन् । इङ्ल्यान्डबाट उमेर समूहको अन्तर्राष्ट्रिय खेल खेलिसकेका डिफेन्सिभ मिडफिल्डर हाम्जाले तीन खेलमा बंगलादेश सिनियर टोलीको जर्सी लगाइसकेका छन् ।

टिम व्यवस्थापक अमेर खानका अनुसार लेस्टरले हाम्जालाई रिलीज गर्न मानेको छैन । शनिबार च्याम्पियनसिपमा बर्मिङ्घमविरुद्धको खेलमा हाम्जाको खुट्टामा चोट लागेको थियो । जसका कारण उनी राष्ट्रिय टोलीसँग जोडिन नसकेका हुन् ।

‘बिएफएफले हाम्जाको रिलीजका लागि पहिलो चरण वार्तलाप गरेको थियो । तर, क्लबले हाम्रो कुरालाई अश्विकार गर्यो । हाम्जा क्लबमै रिकभरी पिरेडमा रहनेछन्,’ अमेरले भने ।

मुख्य प्रशिक्षक हाबियर काब्रेराको नेतृत्वमा रहेको बंगलादेश टोलीको कप्तानी अनुभवी जमल भुयाँले गर्नेछन् । यी दुईबीचको खेल सेप्टेम्बर ६ र ९ मा हुनेछ ।

बंगलादेशी टोली राति ८ः३० बजे त्रिभुवन विमानस्थल अवतरण हुने तालिका छ । यसअघि टोली दिउँसो ३ बजे आउने भनिएको थियो ।

बंगलादेशको टोली
मोहम्मद सुजोन होसेन, मोहम्मद मेहेदी हसन, मोहम्मद रहमत मिया, तोपु बरमान, मोहम्मद रिडोय, जमल भुयाँ, मोहम्मद ताज उदीन, आरिफ होसेन, मोहम्मद शहरियर इमोन, रकीब होसेन, मोहम्मद फोयसल एहमद फहीम, मोहम्मद अब्दुल्ला ओमार, मितुल मार्मा, तरीक रैहान काजी, पपोन सिंह, मोहम्मद सोहल राना, सोहेल राना, मोहम्मद इजा फैजल, मोहम्मद इब्राहिम, सुमोन रेजा, सयद शाह क्वाजेम, किर्मानी, मोहम्म्द साद उदीन, मोहम्मद पप्पु होसेन

 

 

 


भिडियो
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video
यो पालि Title जोगाउन चुनाैति छ ll Head Coach ll Kumar Rai ll Karnali Yashvis