भाद्र १७, २०८२ बुधबार | २०:५१:४३
एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग हाम्जा चौधरी नेपाल नआउने पक्का नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली घोषणा एएफसी यु-२३ एसियन कप छनोटः सुखद सुरुआतको लक्ष्यमा नेपाल विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर उसुलाई नेपाली खेलप्रेमीमाझ लोकप्रिय बनाउने विजयको चाहना संकटा राष्ट्रिय लिगका लागि छनोट नेपालको डिभिजन फुटबल क्लब बिक्रीमा भए किन्छुः प्रदीप हुमागाईं माल्दिभ्समा हुने अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा ६ नेपाली खेलाडी एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग हाम्जा चौधरी नेपाल नआउने पक्का नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली घोषणा एएफसी यु-२३ एसियन कप छनोटः सुखद सुरुआतको लक्ष्यमा नेपाल विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर उसुलाई नेपाली खेलप्रेमीमाझ लोकप्रिय बनाउने विजयको चाहना संकटा राष्ट्रिय लिगका लागि छनोट नेपालको डिभिजन फुटबल क्लब बिक्रीमा भए किन्छुः प्रदीप हुमागाईं माल्दिभ्समा हुने अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा ६ नेपाली खेलाडी

फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक एवम् अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व उपाध्यक्ष पदमकृष्ण श्रेष्ठले फुटबलर्स मिसन टुगेदरले स्थापना गरेको खेलाडी कल्याणकारी कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका श्रेष्ठले बुधबार फुटबलर्स मिसन टुगेदरका अध्यक्ष अशोक बज्राचार्यलाई सहयोग रकम हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष भिक्टर सम्शेरराणा र विज्ञानराज शर्मा, महासचिव धिरेन्द्र प्रधान, कार्यकारी प्रमुख मधुसुदन उपाध्यायलगातयतको उपस्थिति थियो ।

 

 


भिडियो
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video
यो पालि Title जोगाउन चुनाैति छ ll Head Coach ll Kumar Rai ll Karnali Yashvis