भाद्र २१, २०८२ आइतबार | ०८:१४:१४
अयोग्य रंगशालामा आएनन् दर्शक एसियन कप पुग्ने नेपालको चुनौती समाप्त पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित पल्सर स्पोर्ट्स अवार्डः वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोयन सार्वजनिक बंगलादेशविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अभिषेकको पुनरागमन विश्व उसु च्याम्पियनसिपमा विजयको ऐतिहासिक प्रदर्शन अनिर्णीत लिगलाई होम एन्ड अवेको शङ्खघोषः मुद्धा विषयान्तरको फन्डा की साच्चै प्रतिबद्ध योजना उमेर समूहको कमजोर प्रदर्शनले उब्जाएका प्रश्नहरू फरक क्षमताको मान, पारा एथलिट सम्मान अयोग्य रंगशालामा आएनन् दर्शक एसियन कप पुग्ने नेपालको चुनौती समाप्त पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित पल्सर स्पोर्ट्स अवार्डः वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोयन सार्वजनिक बंगलादेशविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अभिषेकको पुनरागमन विश्व उसु च्याम्पियनसिपमा विजयको ऐतिहासिक प्रदर्शन अनिर्णीत लिगलाई होम एन्ड अवेको शङ्खघोषः मुद्धा विषयान्तरको फन्डा की साच्चै प्रतिबद्ध योजना उमेर समूहको कमजोर प्रदर्शनले उब्जाएका प्रश्नहरू फरक क्षमताको मान, पारा एथलिट सम्मान

नेपाल-बंगलादेश मैत्रीपूर्ण खेलः दुई लेगमा समग्र नतिजा नआए पेनाल्टी सुटआउटबाट विजेता तय हुने

काठमाडौं । यही सेप्टेम्बर ६ र ९ मा हुने नेपाल र बंगलादेशबीचको दुई मैत्रीपूर्ण खेलमा समग्र विजेता घोषित गरिने भएको छ ।

बिहीबार पत्रकार सम्मेलनमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा)ले समग्र विजेतालाई ट्रफी र पदक प्रदान गर्ने जानकारी गराएको हो ।

एन्फाका अनुसार यदी दुबै लेगबाट समग्र नतिजा नआए पेनाल्टी सुटआउटबाट विजेता तय गरिनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलको तयारी पूरा भइसकेको एन्फाले जनाएको छ । फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत हुन लागेका यी खेलका लागि टिकट दर भिआइपी प्यारापिटतर्फ १००० र साधारण प्यारापिटतर्फ ५०० रुपैयाँ तोकिएको छ । टिकट ‘डिजिटल वालेट’ खल्ती एपमार्फत किन्न सकिनेछ ।

दर्शकरुको सहजताका लागि खेल हुने दिन रंगशालाका सम्पूर्ण गेटहरु खुला गरिनेछ । टिकटमा उल्लेख गरिएको गेट नम्बरबाट रंगशाला प्रवेश गरी टिकटको रङ अनुसारको सिटमा गई बस्नुपर्ने व्यवस्था गरिएको एनफाले जानकारी गरायो ।

एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट एक करोड २७ लाख ५८ हजार एक सय ६८ रुपैयाँ छ ।

दुबै खेल साँझ ५ः४५ बजे हुनेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video