भाद्र २१, २०८२ आइतबार | ०८:३९:२२
अयोग्य रंगशालामा आएनन् दर्शक एसियन कप पुग्ने नेपालको चुनौती समाप्त पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित पल्सर स्पोर्ट्स अवार्डः वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोयन सार्वजनिक बंगलादेशविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अभिषेकको पुनरागमन विश्व उसु च्याम्पियनसिपमा विजयको ऐतिहासिक प्रदर्शन अनिर्णीत लिगलाई होम एन्ड अवेको शङ्खघोषः मुद्धा विषयान्तरको फन्डा की साच्चै प्रतिबद्ध योजना उमेर समूहको कमजोर प्रदर्शनले उब्जाएका प्रश्नहरू फरक क्षमताको मान, पारा एथलिट सम्मान अयोग्य रंगशालामा आएनन् दर्शक एसियन कप पुग्ने नेपालको चुनौती समाप्त पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित पल्सर स्पोर्ट्स अवार्डः वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोयन सार्वजनिक बंगलादेशविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अभिषेकको पुनरागमन विश्व उसु च्याम्पियनसिपमा विजयको ऐतिहासिक प्रदर्शन अनिर्णीत लिगलाई होम एन्ड अवेको शङ्खघोषः मुद्धा विषयान्तरको फन्डा की साच्चै प्रतिबद्ध योजना उमेर समूहको कमजोर प्रदर्शनले उब्जाएका प्रश्नहरू फरक क्षमताको मान, पारा एथलिट सम्मान

आरएस रिसोर्ट एण्ड बिच फुटबल राष्ट्रिय लिगमा छनोट

काठमाडौं । आरएस रिसोर्ट एण्ड बिच फुटबल एन्फा राष्ट्रिय लिगका लागि छनोट भएको छ ।

बिहीबार ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न समूह ‘ए’को खेलमा आरएसले स्टुडेन्ट्स एफसीमाथि ४–१ को विजयी हासिल गर्यो । यो जितसँगै आरएस अंकतालिकाको शीर्ष स्थानमा उक्लिँदै राष्ट्रिय लिगका लागि छनोट भएको हो ।

सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोली राष्ट्रिय लिगमा छनोट हुने सेट–अप छ । यो समूहबाट चर्च ब्वाइज युनाइटेड र राप्ती फुटबल क्लबले छनोटमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेको छ ।

समूह ‘बी’बाट संकटा क्लब यसअघि नै राष्ट्रिय लिगका लागि छनोट भइसकेको छ ।

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video