भाद्र १९, २०८२ शुक्रबार | ०१:२२:५२
झापाले कम्तिमा पनि प्लेअफ खेल्ने, लम्कीको चौथो हार नेपाल-बंगलादेश मैत्रीपूर्ण खेलः दुई लेगमा समग्र नतिजा नआए पेनाल्टी सुटआउटबाट विजेता तय हुने आरएस रिसोर्ट एण्ड बिच फुटबल राष्ट्रिय लिगमा छनोट एएफसी यु–२३ एसियन कप छनोटः नेपाल ताजकिस्तानसँग पराजित ताजकिस्तानविरुद्ध पहिलो हाफमा नेपाल १–० ले पछाडि ताजकिस्तानविरुद्ध आयुषले खेल्न नपाउने, गोलपोस्टको जिम्मेवारी कृशललाई एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग हाम्जा चौधरी नेपाल नआउने पक्का नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली घोषणा झापाले कम्तिमा पनि प्लेअफ खेल्ने, लम्कीको चौथो हार नेपाल-बंगलादेश मैत्रीपूर्ण खेलः दुई लेगमा समग्र नतिजा नआए पेनाल्टी सुटआउटबाट विजेता तय हुने आरएस रिसोर्ट एण्ड बिच फुटबल राष्ट्रिय लिगमा छनोट एएफसी यु–२३ एसियन कप छनोटः नेपाल ताजकिस्तानसँग पराजित ताजकिस्तानविरुद्ध पहिलो हाफमा नेपाल १–० ले पछाडि ताजकिस्तानविरुद्ध आयुषले खेल्न नपाउने, गोलपोस्टको जिम्मेवारी कृशललाई एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग हाम्जा चौधरी नेपाल नआउने पक्का नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली घोषणा

कीर्तिमानी मूल्यमा लिभरपुल पुगे इसाक

काठमाडौं । लिभरपुलले स्विडिस स्ट्राइकर अलेक्जेन्डर इसाकलाई इङ्लिस प्रिमियर लिग इतिहासकै महंगो रकममा भित्र्याएको छ ।

विभिन्न सञ्चारमाध्यम्ममा आएका खबर अनुसार लिभरपुल प्रिमियर लिग प्रतिद्धन्द्धी न्युक्यासलबाट इसाकका १२ करोड ३० लाख पाउन्ड तिर्न सहमती जनाएको छ ।

यो ट्रान्सफरले २०२३ मा चेल्सीले मोइसेस काइसिडोका लागि तिरेको ११ करोड ५० लाख पाउन्डको कीर्तिमान तोडेको हो ।

इसाकले लिभरपुलसँग ६ वर्षको सम्झौता गरेको र उनी सोमबार मेडिकल परीक्षणका लागि लिभरपुल पुग्ने तयारीमा रहेको बताइएको छ ।

यसअघि लिभरपुलले गरेको ११ करोड पाउन्डको प्रस्ताव न्युक्यासलले अस्वीकार गरेको थियो ।

इसाक सन् २०२२ मा स्पेनिस क्लब रियाल सोसिडाडबाट न्युक्यासल पुगेका थिए । उनले ८६ प्रिमियर लिग खेलमा ५६ गोल गरेका छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video