काठमाडौं । स्मरणीय पुनरागमन गर्दै इङ्ल्यान्ड महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा क्वार्टरफाइनलमा इङ्ल्यान्डले पेनाल्टी सुटआउटमा स्विडेनलाई ३–२ ले हरायो ।
स्विजरल्यान्डमा २२ हजार समर्थकमाझ इङ्ल्यान्ड खेलमा २–० ले पछि पर्दापनि कमब्याक गर्न सफल भयो । खेलको अतिरिक्त समयमा कुनै गोल नभएपछि नतिजा पेनाल्टी सुटआउटमा भएको हो । पेनाल्टी सुटआउट पनि २–२ को बराबरी भएपनि खेलको नतिजा सडनडेथमा आएको हो ।
अब, इङ्ल्यान्डले सेमिफाइनलमा इटालीसँग २२ जुलाईमा खेल्नेछ ।
आज नै हुने क्वार्टरफाइनलमा स्पेन र स्विजरल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।
भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS