काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले सेन्ट्रल एसियन भलिबल संघ (काभा) च्याम्पियन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ।
शुक्रबार राति सम्पन्न खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३-१ सेटमा पराजित गर्यो ।
जितसँगै हेल्प नेपालले दुई खेलमा पाँच अंक जोडेको छ ।
सुरुआती दुई सेट २५-१९, २५-२३ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले तेस्रो सेट भने १९-२५ ले गुमायो ।
चौथो सेट २५-२२ ले जित्दै हेल्प नेपालले खेल आफ्नो पक्षमा पार्यो ।
हेल्प नेपालले पहिलो खेलमा माल्दिभ्सकै धिवेही सिफाइन्गे क्लबविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकालेको थियो ।
भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS