असार २९, २०८२ आइतबार | १५:२४:५३
नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी इन्टरको जितमा मेसी नायक इगा स्विटेकलाई छैटौं ग्रान्डस्लाम फिफा क्लब विश्वकपको फाइनल आज, पिएसजीलाई चेल्सीको चुनौती साफ यु-२० च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ जना सम्मानित फिफाले हटायो एन्फामाथिको कन्ट्रोल फन्डिङ इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी इन्टरको जितमा मेसी नायक इगा स्विटेकलाई छैटौं ग्रान्डस्लाम फिफा क्लब विश्वकपको फाइनल आज, पिएसजीलाई चेल्सीको चुनौती साफ यु-२० च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ जना सम्मानित फिफाले हटायो एन्फामाथिको कन्ट्रोल फन्डिङ इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट

फिफा क्लब विश्वकपको फाइनल आज, पिएसजीलाई चेल्सीको चुनौती

काठमाडौं । फिफा क्लब विश्वकपको उपाधि भिडन्तमा आइतबार फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) र इङ्लिस क्लब चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ ।

संयुक्त राज्य अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।

पिएसजीले सेमफिाइनलमा स्पेनिस महारथी रियाल मड्रिडलाई ४–० ले स्तब्ध पारेको थियो । चेल्सीले फ्लुमिनेजलाई २–० ले हराउँदै उपाधिको नजित पुगेको हो ।

पिएसजी सिजनको पाँचौं उपाधिबाट एक कदम टाढा छ । प्रशिक्षक लुइस एनरिकेका नेतृत्वमा पिएसजीले यो सिजन घरेलु लिग, लिग वान, घरेलु प्रतियोगिता कोपा डे फ्रान्स, ट्रफी डेस च्याम्पियन्स र च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

एन्जो मरेस्काको नेतृत्वमा चेल्सी सिजनको दोस्रो उपाधि जित्ने दाउमा हुनेछ । डेढ महिनाअघि चेल्सीले स्पेनिस क्लब रियाल बेटिजलाई ४–१ ले हराउँदै युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो ।

 

 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH