काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु-१६ युथ लिगमा विजयी सुरुआत गरेको छ ।
मनाङले सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा श्री भगवती क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।
मनाङलाई जित दिलाउन रोहन थापामगर र विवेक मगरले गोल गरे । श्री भगवतीका लागि सरुन महतोले गोल फर्काए ।
खेलको ४०औं मिनेटमा रोहनको गोलमार्फत मनाङले अग्रता लिएको थियो । ५८औं मिनेटमा सरुनले श्री भगवतीलाई बराबरीमा ल्याए ।
निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा विवेकले पेनाल्टीमार्फत गोल गर्दै मनाङलाई २-१ को रोमाञ्चक जित दिलाए ।
भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM TRAINING
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA