असार २०, २०८२ शुक्रबार | ०१:५५:२५
फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने रहेनन् पोर्चुगिज फरवार्ड जोटा उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने एएफसी महिला च्याम्पियन्स लिगः एपिएफ प्रारम्भिक चरणको समूह ‘बी’ मा एन्फा महासचिवविरुद्धको मुद्धामा दाबी नपुग्ने ठहर सानदार जित निकाल्दै नेपाल फाइनलमा फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने रहेनन् पोर्चुगिज फरवार्ड जोटा उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने एएफसी महिला च्याम्पियन्स लिगः एपिएफ प्रारम्भिक चरणको समूह ‘बी’ मा एन्फा महासचिवविरुद्धको मुद्धामा दाबी नपुग्ने ठहर सानदार जित निकाल्दै नेपाल फाइनलमा

एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने

एन्फा यु-१६ युथ लिगको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं ।  शुक्रबारबाट सुरु हुने एन्फा यु-१६ युथ लिगको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिँदै पुरस्कार राशी सार्वजनिक गरेको हो । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार उपविजेता ५० हजार रुपैयाँ पाउने  छन्।

व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीले तथा तथा अनुशासित टोलीले समान १५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगितामा १४ वटै ‘ए’ डिभिजन लिग क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताको सहभागी टिमलाई तयारी खर्च स्वरुप एन्फाले प्रत्येक टिमलाई ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको शाहले जानकारी दिए । प्रतियोगिताको अनुमानित बजेट १ करोड २ लाख ३६ हजार ३३० रुपैयाँ छ ।

प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङदी र श्री भगवती क्लब भिड्नेछन् । 


भिडियो
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING