असार १९, २०८२ बिहीबार | १८:१८:५६
यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने रहेनन् पोर्चुगिज फरवार्ड जोटा उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने एएफसी महिला च्याम्पियन्स लिगः एपिएफ प्रारम्भिक चरणको समूह ‘बी’ मा एन्फा महासचिवविरुद्धको मुद्धामा दाबी नपुग्ने ठहर सानदार जित निकाल्दै नेपाल फाइनलमा जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलको साथ फाइनल प्रवेशका लागि नेपाललाई ९१ रनको लक्ष्य चेल्सी भित्रिए जोआओ पेड्रो यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने रहेनन् पोर्चुगिज फरवार्ड जोटा उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने एएफसी महिला च्याम्पियन्स लिगः एपिएफ प्रारम्भिक चरणको समूह ‘बी’ मा एन्फा महासचिवविरुद्धको मुद्धामा दाबी नपुग्ने ठहर सानदार जित निकाल्दै नेपाल फाइनलमा जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलको साथ फाइनल प्रवेशका लागि नेपाललाई ९१ रनको लक्ष्य चेल्सी भित्रिए जोआओ पेड्रो

जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलको साथ

काठमाडौं । एन्फा यु-१६ युथ लिगमा जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलले साथ दिने भएको छ ।

बुधबार जावलाखेल क्लब र माछापुच्छ्रेबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा जावलाखेलका अध्यक्ष महेन्द्र क्षेत्री र माछापुच्छ्रेका प्रिन्सिपल होमनाथ आचार्यले हस्ताक्षर गरे ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा असार २० गतेबाट सुरु हुने लिगमा माछापुच्छ्रेले जावालाखेललाई आवश्यक सहयोग गर्ने क्लबका महासचिव कविर बस्नेतले जानकारी दिए ।

यु-१६ युथ लिगमा १४ वटै ‘ए’ डिभिजन क्लबका युवा टोलीको सहभागिता रहनेछ । जावलाखेलले असार २२ गते एन्फा  मुख्यालय मैदानमा संकटा विरुद्ध खेल्दै लिगको सुरुआत गर्नेछ । 


भिडियो
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4