काठमाडौं । इटालियन क्लब इन्टर मिलानले आफ्नो पूर्व खेलाडी क्रिस्टियन चिभुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
क्लबले चिभुसँग दुई वर्षको सम्झौता गरेको छ । उनले सिमोन इन्जाघीको स्थान लिनेछन् । इन्गाघी इन्टर छाडेर साउदी अरेवियन क्लब अल हिलाल पुगेका छन् ।
युइएफए प्रो लाइसेन्स प्राप्त चिभुले पछिल्लो पटक इटालीकै क्लब पार्माको प्रशिक्षण सम्हालेका थिए । यसैगरी उनले इन्टरको विभिन्न उमेर समूहको प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।
रोमानियाका चिभुले सन् २००७ देखि २०१४ सम्म इन्टर मिलानका लागि खेलेका थिए ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
