काठमाडौं । इङ्लिस क्लब आर्सनलका रक्षक गाब्रियल म्यागाल्हेसले आफ्नो सम्झौता नवीकरण गरेका छन् ।
उनले आफ्नो सम्झौता दुई वर्ष लम्बाएका हुन् । नयाँ सम्झौता अनुसार उनी सन् २०२९ सम्म क्लबमै रहनेछन् ।
उनको सम्झौता सन् २०२७ सम्म थियो । उनी सन् २०२० मा फ्रेन्च क्लब लिलबाट आर्सनल भित्रिएका थिए । उनले आर्सनलका लागि सबै प्रतियोगितामा गरेर २१० खेलेका छन् ।
म यहाँ एक युवा खेलाडीको रूपमा आइपुगेको थिएँ । यो पाँच व वर्षको अवधिमा मैले धेरै कुरा सिक्ने अवसर पाएको छु,’गाब्रियलले भने,‘ यो एक अद्भुत यात्रा हो, र यसलाई जारी राख्न पाउँदा धेरै खुसी छु।’
भिडियो
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross