चैत्र २६, २०८१ मंगलबार | १६:५३:५३
लखनउविरुद्ध फिल्डिङ गर्दै कोलकाता प्लानिङ ब्वाइजको विजयी यात्रा जारी उज्वेकिस्तान जाने पब्जी टोलीको बिदाइ बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख जरिवाना आइपिएलमा आज दुई खेल हुँदै प्लानिङको योजना लगातार पाँचौँ जित दबाबमा काठमाडौं र बुटवल लुम्बिनी आत्मविश्वासी रियाल लण्डनमै आर्सनललाई हराउने दाउमा न्युक्यासलको सहज जित, दबाबमा लेष्टर आरसिबीको तेस्रो जित लखनउविरुद्ध फिल्डिङ गर्दै कोलकाता प्लानिङ ब्वाइजको विजयी यात्रा जारी उज्वेकिस्तान जाने पब्जी टोलीको बिदाइ बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख जरिवाना आइपिएलमा आज दुई खेल हुँदै प्लानिङको योजना लगातार पाँचौँ जित दबाबमा काठमाडौं र बुटवल लुम्बिनी आत्मविश्वासी रियाल लण्डनमै आर्सनललाई हराउने दाउमा न्युक्यासलको सहज जित, दबाबमा लेष्टर आरसिबीको तेस्रो जित

न्युक्यासलको सहज जित, दबाबमा लेष्टर

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासलले सहज जित निकालेको छ ।

सोमबार राति भएको खेलमा न्युक्यासलले घरेलु टोली लेष्टर सिटीलाई ३–० ले हरायो । न्युक्यासलले घरेलु टोलीलाई पहिलो हाफमै तीन गोल गरेर दबाबमा राखेको थियो ।

जितपछि न्युक्यासलले युरोपियन च्याम्पियन्स लिगको छनोट सम्भावना कायम राखेको छ । टोली प्रिमियर लिगमा ३० खेलबाट ५३ अंकसहित पाँचौं स्थानमा छ । प्रिमियर लिगको शीर्ष चारमा रहने टोली सिधै च्याम्पियन्स लिगमा छनोट हुनेछन् ।

पराजित लेष्टरलाई भने रेलिगेशनको डर झनै बढेको छ । ३१ खेलबाट १७ अंकसहित १९औं स्थानमा छ । यसपटक लेष्टरसँगै साथह्याम्पटन र इपस्विच टावन रेलिगेशन क्षेत्रमा छन् । यता, ३१ खेलबाट ७३ अंकसहित लिभरपुल च्याम्पियन हुने बाटोमा छ ।

लेष्टरको किङ पावर मैदानमा न्युक्यासललाई जित दिलाउन ज्याकोप मुर्फीले खेलको दोस्रो र ११औं मिनेटमा गरी दुई गोल गरे । हार्भे बार्नसले ३४औं मिनेटमा तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । 
 


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL