चैत्र २५, २०८१ सोमबार | ०४:५२:२४
मेसीको गोलमा हारबाट जोगियो इन्टर मियामी बराबरीमा सकियो म्यानचेस्टर डर्बी रोमासँग बराबरीमा रोकियो युभेन्टस गुजरात लगातार तेस्रो खेलमा विजयी एनओसीले स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस मनायो साउथह्याम्पटन रेलिगेसनमा हैदराबादले दियो गुजरातलाई १५३ रनको लक्ष्य लिभरपुल फुलहमसँग पराजित टाइम्सको फराकिलो हार अन्तिम समय सम्हालिन नसक्दा चितवनले झापासँग अंक बाँड्यो मेसीको गोलमा हारबाट जोगियो इन्टर मियामी बराबरीमा सकियो म्यानचेस्टर डर्बी रोमासँग बराबरीमा रोकियो युभेन्टस गुजरात लगातार तेस्रो खेलमा विजयी एनओसीले स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस मनायो साउथह्याम्पटन रेलिगेसनमा हैदराबादले दियो गुजरातलाई १५३ रनको लक्ष्य लिभरपुल फुलहमसँग पराजित टाइम्सको फराकिलो हार अन्तिम समय सम्हालिन नसक्दा चितवनले झापासँग अंक बाँड्यो

काठमाडौं र झापाको लक्ष्य पहिलाे जित

फाइल तस्विर ।

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) मा बिहीबार काठमाडौं रोजर्स र झापा एफसी आमने सामने हुँदैछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । आफ्नो दोस्रो खेल खेल्दै गरेका दुवै टोली पहिलो जितको लक्ष्यमा छ ।

पहिलो खेलमा काठमाडौंले साबिक विजेता ललितपुरलाई २-२ को बराबरीमा रोकेको थियो । काठमाडौंले दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै ललितपुरबाट अंक खोसेको थियो । 

कुलदीप कार्कीको कप्तानीमा रहने काठमाडौं दिनेश हेन्जन, कमल श्रेष्ठ, ओमोडोउ डिओप, भिन्सेन्ट कोजिएलोजस्ता खेलाडीको साथ मैदान उत्रिने छ ।  

यता झापा पहिलो खेलमा १० खेलाडीमा समेटिएको बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

लाकेन लिम्बुको कप्तानमा रहेको झापालाई आर्सिक लाजर, अल्हाजी गेरो, ऋतिक खड्का, छिरिङ गुरुङजस्ता खेलाडीको साथ रहनेछ ।

एनएसएलमा हालसम्म यी दुईबीच एकमात्र खेल भएको छ । गत संस्करणमा काठमाडौं र झापाले गोलरहित बराबरी खेलेका थिए । 


भिडियो
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।