फाल्गुन २८, २०८१ बुधबार | २०:१८:४९
सरस्वतीको सुखद सुरुआत पूजा महतो ‘ए’ ग्रेडमा बढुवा कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे आयोजक काँकडभिट्टा उपाधि नजिक एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने पुलिस लगातार दोस्रो खेलमा विजयी, कोशीको हारको शृंखला जारी नेपालको तेस्रो हार, फाइनल सम्भावना कमजोर बराबरीमा रोकिए नयाँबस्ती र ब्वाइज युनियन काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता चैत २ देखि ९ गतेसम्म हुने आर्मी लगातार दोस्रो खेलमा विजयी सरस्वतीको सुखद सुरुआत पूजा महतो ‘ए’ ग्रेडमा बढुवा कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे आयोजक काँकडभिट्टा उपाधि नजिक एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने पुलिस लगातार दोस्रो खेलमा विजयी, कोशीको हारको शृंखला जारी नेपालको तेस्रो हार, फाइनल सम्भावना कमजोर बराबरीमा रोकिए नयाँबस्ती र ब्वाइज युनियन काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता चैत २ देखि ९ गतेसम्म हुने आर्मी लगातार दोस्रो खेलमा विजयी

काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता चैत २ देखि ९ गतेसम्म हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

 काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ।

चैत २ देखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौंका ११ वटै पालिकाको सहभागिता रहने आयोजकले जनाएको छ।

पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताका सबै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा सञ्चालन गरिनेछ  ।

प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख रुपैयाँ पाउने छन् ।

यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता लाई अखिल नेपाल फुटबल संघ (एन्फा) ,सशस्त्र प्रहरी बल, काठमाडौं जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग रहनेछ ।


भिडियो
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL
SHREE BHAGAWATI CLUB सँग बढुवा बाहेकको विकल्प छैन TEAM PROFILE I Martyr's Memorial B Division league
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league