चैत्र १६, २०८२ सोमबार | १७:०९:३८
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे

फाइल तस्विर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ३३ खेलाडीलाई केन्द्रिय सम्झौतामा राखेको छ ।

क्यानले बुधबार सार्वजनिक गरेको सूची अनुसार ग्रेड ‘ए’ र ‘बी’ मा समान पाँच, ‘सी’ मा चार, ‘डी’ मा १२ र इमर्जिङ प्लेयरका सात खेलाडी छन् ।

क्यानले सन्दीप लामिछानेलाई  केन्द्रिय सम्झौतामा फर्काउँदा यसअघि ग्रेड ‘ए’ मा रहेका करण केसी र कुशल भुर्तेल भने ‘बी’ मा झरेमा छन् ।

ग्रेड ‘ए’ मा रहनेले मासिक १ लाख तथा ‘बी’ मा रहनले ७० हजार रुपैयाँ पाउने छन् । यसैगरी ग्रेड ‘सी’ र इमर्जिङ प्लेयरलाई क्रमशः ५५ र २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

क्याटरी ‘ए’ मा राहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख रहँदा करण केसी, कुशल भुर्तेल, गुल्शनकुमार झा, ललितनारायण राजवंशी र अनिल साह क्याटगरी ‘बी’ मा परेका छन् ।

यस्तै क्याटरगरी ‘सी’ मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल तथा ‘डी’ मा सागर ढकाल, लोकश बम, शहाब आलम, आकश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी अविनाश बोहरा र मायन यादव छन् ।

अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रुपेश सिंह, अर्जुन कुमाल,शुभ कंसाकार र सन्तोष यदावलाई इमर्जिङ प्लेयसमा राखिएको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो